आईटी क्षेत्रमा बहस हैन, एक्सन लिने समय भयो : गगन थापा

९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अब बहस मात्र नभएर एक्सन लिने समयको आएको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले अब विमर्शबाट अघि बढेर ठोस कार्यान्वयनमा जाने बेला भएको बताएका हुन् । थापाले अहिले आईटी क्षेत्रबारे संसद्देखि राजनीतिक दलको एजेन्डा र संचारमाध्यमहरूमा निकै बहस […]
थप पुरा समाचारको लागि