अनमोल केसी र फिल्म ‘फर्की फर्की’विरुद्ध अदालतमा मुद्दा दायर

अनमोल केसी र फिल्म ‘फर्की फर्की’विरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारिरिकरुपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ । उनले वारेसमार्फत सोमबार मुद्दा दायर […]

थप पुरा समाचारको लागि
TOP