अब प्राधिकरणमा दर्ता नभएका प्याराग्लाइडर गैरकानुनी हुने

अब प्राधिकरणमा दर्ता नभएका प्याराग्लाइडर गैरकानुनी हुने

९ असार, काठमाडौं । देशभरि सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीले अबदेखि आफूसँग रहेका प्याराग्लाइडरहरू दर्ता गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ देखि कम्पनी मातहतका सोलो तथा टेन्डम प्याराग्लाइडर अनिवार्य दर्ता गर्नुपर्ने छ । आर्थिक वर्ष पहिलो तीन महिनासम्म दर्ता गर्न सकिने गरी समय तोकिएको छ । त्यसरी दर्ता नगरेमा […]

थप पुरा समाचारको लागि
TOP