खगेन्द्र र वर्षाको ‘हर्ष’ १२ मंसिरमा आउने

काठमाडौं । खगेन्द्र लामिछाने र वर्षा राउतको शीर्ष भूमिका रहेको फिल्म ‘हर्ष’को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार टाइटल भिडियो सार्वजनिक गर्दै मंसिर १२ देखि फिल्म आउने जनाएका हुन् । यो फिल्मको निर्देशन एकता पौडेलले गरेकी हुन् । पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो फिल्म दिवंगत निर्देशक शिव रेग्मीप्रति समर्पित रहेको उल्लेख गरेकी […]
थप पुरा समाचारको लागि