इभा गिरीले साइन् गरेको फिल्म कुन हो ?

काठमाडौं । ‘कन्टेन्ट क्रिएटर’ इभा गिरीले नयाँ फिल्ममा अभिनय गर्ने चर्चा यतिबेला छ । सोमबार अनलाइनखबरसँग कुरा गर्दै उनले आफूले केही दिनअघि एक फिल्म साइन् गरेको र घोषणा हुन बाँकी रहेको बताइन् । चर्चामा रहेजस्तो चन्द्र पन्तले निर्देशन गर्ने ‘आबाट आमा’सहितका दुई फिल्ममा अभिनय गर्ने कुरा निश्चित नभएको उनले बताइन् । ‘चन्द्र पन्तका दुई फिल्म […]
थप पुरा समाचारको लागि