गण्डकीका सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका

गण्डकीका सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका

९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले सोमबार बजेट पुस्तिका च्यातेका हुन् । पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन् । अहिलेको बजेटबाट […]

थप पुरा समाचारको लागि
TOP