अब्दुल कलामको सिको गर्दै सलमानले बनाएका थिए ‘तेरे नाम’ हेयरस्टाइल

मुम्बई । कुनै समय थियो, जतिबेला सलमान खानको ‘तेरे नाम’वाला हेयर स्टाइल धेरैको लागि ‘फेसन स्टेन्टमेन्ट’ थियो । सलमानको शैलीलाई पछ्याउने युवा जमात बाक्लै थिए । सन् २००३ मा रिलिज भएको उक्त फिल्म त्यतिबेलाको सबैभन्दा हिटमध्ये एक थियो । जसले सलमानको करिअरमा नयाँ घुम्ती दियो । ‘तेरे नाम’को उक्त हेयर स्टाइल अहिले पनि उत्तिकै चर्चितमध्ये […]
थप पुरा समाचारको लागि