लामो समय पानीमा औँला पर्दा किन चाउरिन्छ ? यसले के संकेत गर्छ ?

लामो समय पानीमा औँला पर्दा किन चाउरिन्छ ? यसले के संकेत गर्छ ?

तपाईंले कत्तिको याद गर्नु भएको छ ? नुहाउँदा, लुगा धुँदा होस् वा स्वमिङ पुलमा घन्टौं भिज्दा हातको औँला खुम्चिएर किन चाउरी पर्छन् ? यसरी चाउरी पर्दा पानीमा डुब्नु अघि पहिले नरम र आकर्षक देखिएको छाला एकैछिनमा फुलेर कक्रक्क र नराम्रो देखिन थाल्छ । एक नयाँ अध्ययनले भन्छ-यो परिवर्तन रोचक छ । पानीमा भिजेपछि हरेक पटक […]

थप पुरा समाचारको लागि
TOP