क्याफे कल्चर : नयाँ पुस्ताको विचार निर्माण गर्ने थलो

क्याफे कल्चर : नयाँ पुस्ताको विचार निर्माण गर्ने थलो

९ असार, काठमाडौं । छेउमा सेलाइसकेको अमेरिकानो । हातमा अमिस राज मुल्मीको ‘अल रोड्स लिड नर्थ’ । सायद पुस्तकमा उल्लेखित चीन–नेपाल सम्बन्धको कुनै अंशले ‘उकुसमुकुस’ बनाउँछ, किताब छेउमा राखेर सकिनै लागेको अमेरिकानो घुटुक्क पार्छन्– विष्णु पाण्डे । नजिकैको अर्को टेबलमा बसेका हामीले पाण्डेको हाउभाउ ‘नोट’ गरिरहेका थियौँ । उनले आराम गरिरहेझैँ देखिएको त्यो समय नै […]

थप पुरा समाचारको लागि
TOP