सुनको भाउ स्थिर, चाँदी बढ्यो

९ असार, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबारकै भाउमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारका लागि सुनको भाउ तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ । चाँदीको भाउ भने आइतबारको तुलनामा १० रुपैयाँ बढेको छ । आइतबार तोलामा दुई हजार १६० रुपैयाँमा […]
थप पुरा समाचारको लागि