सहरी विकास मन्त्रालयबाट रामेछापमा कति परेको छ बजेट ? (विवरणसहित)

सहरी विकास मन्त्रालयबाट रामेछापमा कति परेको छ बजेट ? (विवरणसहित)

९ असार, काठमाडौं । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमा मन्त्रालयगत छलफल भइरहेको छ । छलफलको क्रममा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङ, नेकपा एमालेका सांसद सूर्य थापा, स्वतन्त्र सांसद अमरेस कुमार सिंह लगायतको अभिव्यक्तिले आइतबारको संसद बैठक तरंगित बन्यो । उनीहरुले कतै सीमित नेताको जिल्लामा मात्र बजेट खन्याएको तर आफ्नो जिल्लालाई बेवास्ता […]

थप पुरा समाचारको लागि
TOP