रास्वपाको नाराबाजीबीच संसद बैठक जारी

रास्वपाको नाराबाजीबीच संसद बैठक जारी

९ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज पनि नाराबाजी गरेका छन् । तर सभामुख देवराज घिमिरेले बैठक नियमित सन्चालन गरेका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए । तर बैठक नरोकिएपछि उनीहरु वेल घेराउ गरेका छन् । प्रतिनिधि सभाको बैठकमा विभिन्न […]

थप पुरा समाचारको लागि
TOP