सिटी र युभेन्ट्स फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश

सिटी र युभेन्ट्स फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश

९ असार, काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब युभेन्ट्स फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । सोमबार भएको समूह जी को खेलमा दुवै टोलीले आ-आफ्नो खेलमा जित निकाल्दै एक खेल खेल्नु अगावै अन्तिम १६ का लागि छनोट भएका हुन् । विहान भएको खेलमा सिटीले अल अइन एफसीलाई ६-० […]

थप पुरा समाचारको लागि
TOP