गीतले १० करोड भ्यूज पाएपछि दुर्गेशलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । ‘दुश्मन हेरेको हेर्यै’ गीतले युट्युबमा १० करोड भ्यूज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसका सर्जक दुर्गेश थापालाई बधाई दिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री ओलीले सामाजिक संजाल पोस्टमार्फत दुर्गेशलाई बधाई दिएका हुन् । ‘नयाँ पिँढीले बेग्लै स्वादका गीतसंगीतमा रुचि देखाउन थालेको दुश्मन हेरेको हेर्यै गीतबाट थाहा हुन्छ’ प्रधानमन्त्रीले भनेका छन् । ‘दुर्गेश थापाको […]
थप पुरा समाचारको लागि