५ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

५ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

९ असार, काठमाडौं । पाँच निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरिएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो । सम्बन्धित आयोजना कार्यान्वयन इकाइ कार्यालय तथा स्थानीय पालिकाको सिफारिसमा अनुगमन कार्यालयले प्रक्रिया सुरु गरेको हो । पहिलो पटक ३० दिनभित्र […]

थप पुरा समाचारको लागि
TOP