राष्ट्रिय मुवाँथाई प्रतियोगितामा प्रभात र विशेषलाई स्वर्ण

राष्ट्रिय मुवाँथाई प्रतियोगितामा प्रभात र विशेषलाई स्वर्ण

८ असार, काठमाडौं । बागमतीका प्रभात कपाली र लुम्बिनीका विशेष बुढा मगरले दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा स्वर्ण जितेका छन् । पुरुष ४८ केजीमा प्रभातले गण्डकीका ओमकार मगर तथा ५१ केजीमा विशेषले बागमतीका योमा मोक्तानलाई फाइनलमा पराजित गरे । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५४ केजीमा बागमतीका मंगेश महर्जन, ५७ केजीमा कोशी जगदीश […]

थप पुरा समाचारको लागि
TOP