दृष्टिविहीन विद्यार्थीले छामेर सिके सौर्यमण्डल र तारामण्डलको ज्ञान

उनले भनिन्, 'दृष्टिविहीन विद्यार्थीहरूलाई सौर्यमण्डल, ग्रहहरू, ताराहरू र तारामण्डलको अवधारणाबारे बुझाउन विशेष टेक्टाइल मोडलहरू, ब्रेल लिपीमा लेखिएका सामग्रीहरू र अन्य शिक्षण उपकरणहरू प्रयोग गरेका छौं।'
थप पुरा समाचारको लागि