पेट्रोलियम ट्यांकर चालकहरूमा आँखाको समस्या, दुर्घटनाको जोखिम

पेट्रोलियम ट्यांकर चालकहरूमा आँखाको समस्या, दुर्घटनाको जोखिम

८ असार, काठमाडौं । रातको अँध्यारोमा पेट्रोलियम ट्यांकरको स्टेयरिङ सम्हाल्दै ५३ वर्षीय जित नारायण यादवले ३० वर्ष बिताए । अमलेखगन्जदेखि थानकोटसम्मको लामो यात्रामा उनलाई आँखाको धमिलोपनले सधैं सताइरह्यो । रातमा ट्रक चलाउँदा गाडीको विपरीत दिशाबाट आउने अन्य गाडीको लाइटले झनै तनाव दिन्थ्यो । ‘सहचालकको सहयोगले जसोतसो चलाउँथें,’ यादवले भने, ‘तर यो समस्यालाई बेवास्ता गरें ।’ […]

थप पुरा समाचारको लागि
TOP