६१ किलो सुन तस्करी प्रकरण : अमला रोकाको मुद्दा हेर्दाहेर्दैमा
८ असार, काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । योसँगै रोका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा फर्केकी छिन् । रोकाको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा परेको थियो । सम्भवत भोलि सोमबार थुनछेक बहस सकिने […]
थप पुरा समाचारको लागि