जन्मदिनमा बोलाएर कुटपिट गरी युवकको हत्या, ४ जना पक्राउ

८ असार, काठमाडौं । जन्मदिन मनाउन भन्दै बोलाएर कुटपिट गरी एक युवकको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर घर भइ बुढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने विकास लामा लो, बाराको निजगढ नगरपालिका–७ घर भएका २९ वर्षीय सुगन्द लामा, निजगढ नगरपालिका–५ घर भएका १८ वर्षीय सौगात क्षेत्री र मकवानपुरको बकैया गाउँपालिका–२ घर […]
थप पुरा समाचारको लागि