राते काइँलाले साइन् गरे ‘राम नाम सत्य’

राते काइँलाले साइन् गरे ‘राम नाम सत्य’

काठमाडौं । साउनअन्तिम साताबाट छायांकनमा जान लागेको फिल्म ‘राम नाम सत्य’को अहिले कलाकारको छनोट कार्य चलिरहेको छ । सँगै, प्रि-प्रोडक्सन चरणका अन्य काम भैरहेका छन् । फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिब्या रायमाझी र सुपुष्पा भट्ट तय छन् । यो क्रममा फिल्ममा अभिनेता सुनिल थापा ‘रातेकाइँला’ अनुबन्धित भएका छन् । निर्देशक माइकल चन्दले थापालाई यसपटक […]

थप पुरा समाचारको लागि
TOP