चन्द्रागिरीमा एक युवकमाथि चच्कु प्रहार

चन्द्रागिरीमा एक युवकमाथि चच्कु प्रहार

८ असार, काठमाडौं । चन्द्रागिरी नगरपालिका–४ गोदामचोकमा एक युवकमाथि चक्कु प्रहार भएको छ । गोदामचोक बस्ने ४६ वर्षीय सुकबहादुर लामामाथि शनिबार राति १० बजेतिर चक्कु प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौ्रका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । सोही ठाउँ बस्ने ३२ वर्षीय महेश्वर लामाले उनीमाथि चक्कु हानेको आरोप छ । आपसी विवाद भएपछि […]

थप पुरा समाचारको लागि
TOP