कतै घुम्न निस्कनुअघि यसरी गरौँ ब्याग प्याक

यात्राले हामीलाई जीवनका रमाइला अनुभवहरूसँग जोड्छ । तर, यात्रामा जानुअघि सबैभन्दा तनावपूर्ण काम भनेको सामान प्याकिङ गर्नु हो । के लैजाने, के नलैजाने भनेर कुनै टुंगो लगाउनै कठिन भइरहेको हुन्छ । हरेक सामान आवश्यक लाग्छ, तर सबै सामान बोकेर त जान सकिँदैन । यो काम निकै झन्झटिलो पनि हुन्छ । जब कहीँ घुम्ने योजना बन्छ, […]
थप पुरा समाचारको लागि