७२ जिल्ला विदेशीलाई लिजमा दिने अमरेशको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट

८ असार, काठमाडौं । ७२ जिल्ला विदेशीलाई लिजमा दिने प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट भएको छ । आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले चार/पाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए । यस्तो भनाइ राख्ने क्रममा उनले बजेट कम परेका जिल्लालाई विदेशीलाई लिजमा दिन भनेर सरकारमाथि व्यङ्ग्य गरेका थिए । […]
थप पुरा समाचारको लागि