संगीत दिवसमा थारू कलाकारले दिए प्रस्तुति, झुमे दर्शक

काठमाडौं । विश्व संगीत दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा थारू कलाकारले मौलिक गीतसहित धमाकेदार प्रस्तुति दिएका छन् । राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको वृहत्त राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरुले आ-आफ्नो ठाउँ विशेषका आकर्षक प्रस्तुति दिएका हुन् । कार्यक्रमको उद्घाटन नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले गरेका थिए । कार्यक्रममा बोल्दै नेता चौधरीले पहिचानको लागि […]
थप पुरा समाचारको लागि