‘दुश्मन हेरेको हेर्‍यै’लाई युट्युबमा १० करोड पटक हेरियो

‘दुश्मन हेरेको हेर्‍यै’लाई युट्युबमा १० करोड पटक हेरियो

काठमाडौं । दुर्गेश थापाद्वारा संगीतबद्ध गीत ‘दुश्मन हेरेको हेर्‍यै’ले युट्युबमा १० करोड भ्यूज प्राप्त गरेको छ । युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको यो गीतलाई लोभलाग्दो भ्यूज प्राप्त भएको हो । शनिबार राती यो गीतलाई १० करोडभन्दा धेरै पटक हेरिएको हो । नेपालसहित विदेशबाट समेत धेरै हेरिएको यो गीत टिकटक र रिल्समा धेरै भिडियो बनाइने भिडियोअन्तर्गत […]

थप पुरा समाचारको लागि
TOP