गर्भावस्थाको सातौं महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको सातौं महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको सातौं महिना पुग्दासम्म २९ देखि ३२ हप्ता पुगिसकेको हुन्छ । यो अन्तिम त्रैमासिकको सुरुवाती चरण हो । जुन गर्भवती महिलाका लागि एक महत्वपूर्ण कोसेढुंगा हो । यो समयसम्म आइपुग्दा महिलाले गर्भावस्थाका आधा भन्दा बढी चुनौतीहरू पार गरिसकेकी हुन्छिन् । यो चरणले उनलाई मातृत्वको नजिक पुर्‍याउँछ । पहिलेको भन्दा बच्चाप्रति बढी संवेदनशील देखिन्छन् । पाठेघरको […]

थप पुरा समाचारको लागि
TOP