सिंगापुर विरुद्ध टस हारेर बलिङमा नेपाल

८ असार, काठमाडौं । मलेसियामा आज देखि सुरु भएको एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अहिले सिंगापुर विरुद्ध खेलिरहेको छ । सिंगापुर विरुद्ध नेपाल पहिले बलिङ गरिरहेको छ । वाइएसडी युकेम ओभलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको हो । यू१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।
थप पुरा समाचारको लागि