१०० वर्ष पार भए कर्णेल जेपी क्रस

१०० वर्ष पार भए कर्णेल जेपी क्रस

८ असार, पोखरा । ‘के छ सञ्चै हुनुहुन्छ ?’ गोरो छाला भएका हँसिला जेपी क्रस अहिले पनि पोखरा रामबजार, नयाँ गाउँतिर भेटिन्छन् । बिहान लठ्ठी टेक्दै मर्निङ वाकमा निस्किंदा हात उठाउँदै हालखबर सोध्दै, जिस्किँदै हिँड्ने जेपी क्रसलाई नचिन्ने सायदै होलान् । ढाकाटोपी, बाक्लो पावरवाला चस्मा, टाइसुटमा औपचारिक कार्यक्रमहरुमा देखा पर्ने जेपी धेरैको आकर्षणको केन्द्र बन्छन्, […]

थप पुरा समाचारको लागि
TOP