इन्जुरी समयको गोलमा इन्टरको संघर्षपूर्ण पुनरागमन जित

इन्जुरी समयको गोलमा इन्टरको संघर्षपूर्ण पुनरागमन जित

८ असार, काठमाडौं । फिफा क्लब विश्वकपमा इन्टर मिलानले संघर्षपूर्ण पुनरागमन जित निकालेको छ । समूह ‘इ’ अन्तर्गत राति भएको खेलमा इन्टरले जापानी क्लब उरावा रेड डायमण्ड्सलाई २–१ ले हराएको हो । उरावाका लागि ११औं मिनेटमा र्योमा वाटनाबेले टाकुरो कानेकोको पासमा गोल गर्दै सुरुवातमा नै अग्रता दिलाएका थिए । त्यसपछि इन्टरले गोल फर्काउन दोस्रो हाफको […]

थप पुरा समाचारको लागि
TOP