सात गोल भएको खेलमा डर्टमुन्डले सनडाउन्सलाई हरायो

सात गोल भएको खेलमा डर्टमुन्डले सनडाउन्सलाई हरायो

८ असार, काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह एफ को खेलमा जर्मन क्लब बोरुसिया डोर्टमुन्डले मामेलोडी सन्डाउन्सलाई ४–३ ले पराजित गरेको छ। खेलको ११औं मिनेटमा लुकास रिबेइरो कोष्टाले सन्डाउन्सलाई अग्रता दिलाएको भएपनि त्यसपछि डोर्टमुन्डले त्यसपछि तीन गोल फर्काउँदै खेलमा पकड जमायो। फेलिक्स नेमेकाले १६औं मिनेटमा बराबरी गोल गरे भने ३४औं मिनेटमा सेरहु गुइरासीले अग्रतामा […]

थप पुरा समाचारको लागि
TOP