भारतीय फिल्म उद्योगमा क्रान्ति ल्याउने बम्बे टकिज

भारतीय फिल्म उद्योगमा क्रान्ति ल्याउने बम्बे टकिज

त्यस बेला भारतमा बम्बे टकिज नामक एक प्रसिद्ध फिल्म स्टुडियो थियो। सन् १९३० र ४० को दशकमा यसले केही ठूला हिन्दी फिल्महरू मात्र बनाएन, बल्कि अशोक कुमार, दिलीप कुमार र मधुबाला जस्ता स्टारहरूको करियरलाई पनि उचाइ दिएको थियो । ब्लकबस्टर, स्टार, मसाला फिल्म जस्ता शब्दहरू यो क्षेत्रमा प्रचलित गराउन यही स्टुडियोको ठूलो भूमिका रहेको मानिन्छ। […]

थप पुरा समाचारको लागि
TOP