अब पाँचखालमा कृषि उपज संकलन तथा बजार केन्द्र

७, असार, काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखालमा कृषि उपज संकलन तथा बजार केन्द्र स्थापना भएको छ । विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरेका तरकारी संकलन गर्न उक्त केन्द्र स्थापना भएको हो । एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) प्रविधिबाट उत्पादन भएको कृषि उपज संकलन तथा बजार केन्द्र सञ्चालनमा ल्याइएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले जानकारी दिए […]
थप पुरा समाचारको लागि