तनहुँमा गुडिरहेको बसबाट खसे यात्रु

तनहुँमा गुडिरहेको बसबाट खसे यात्रु

७ असार, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौतारामा गुडिरहेको यात्रुबाहक बसबाट खसेर एक जना यात्रु घाइते भएका छन् । शनिबार राति पोखराबाट खैरेनीटारतर्फ जाँदै गरेको ना ५ ख ४८६६ नम्बरको यात्रुबाहक बस बेलचौताराको मोडमा पुगेको बेला ढोका खुला भएकै अवस्थामा एक यात्रु असन्तुलन भइ सडकमा खसेका हुन् । घटनापछि स्थानीय बासिन्दाले तत्काल घाइतेलाई उद्धार […]

थप पुरा समाचारको लागि
TOP