पाँच जना विजयी चेसका विद्यार्थीले छात्रवृत्ति प्राप्त गरे
७ असार, हेटौंडा । हेटौंडा चेस क्लबद्वारा आयोजना गरिएको विद्यालय स्तरीय छात्रवृत्ति बुद्धिचाल प्रतियोगितामा पाँचजना विद्यार्थीहरूले विभिन्न छात्रवृत्तिका पुरस्कार प्राप्त गरेका छन्। मकवानपुर मल्टिपल क्याम्पस हेटौंडामा दुई दिन सम्पन्न ८ चरणको खेलबाट सिद्धार्थ शिशु सदनका विद्यार्थी कृतार्थ ढोडारी ७ अंक प्राप्त गर्दै पहिलो स्थान हात पार्न सफल भएका छन्। कृतार्थले अन्तिम चरणको खेलमा नवोदय शिशु […]
थप पुरा समाचारको लागि