तेस्रो एमबिएएन स्पोर्ट्स मिट सम्पन्न
७ असार, काठमाडौं । तेस्रो एमबिएएन स्पोर्ट्स मिट २०२५ को फुटसलतर्फको उपाधी एसबिआइ क्यापिटल र एनएमबि क्यापिटलले जितेका छन् । मर्चेन्ट बैंकर्सहरुको छाता संगठन नेपाल मर्चेन्ट बैंकर्स संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फको फुटसलको उपाधी एसबिआई र महिलातर्फको उपाधि एनएमबिले जितेका हुन् । काठमाडौंको हाडिगाउँस्थित धनयन्तरी स्पोर्ट्सको फुटसलमा सम्पन्न खेलमा प्रभु क्यापिटललाई हराउँदै एसबिआइले ८० […]
थप पुरा समाचारको लागि