तीन ठाउँमा अवरुद्ध अरनिको राजमार्ग पूर्ण रुपमा सञ्चालनमा

७ असार, काभ्रेपलाञ्चोक । उत्तरी नाका प्रवेश गर्ने अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तीन ठाउँमा अवरुद्ध भएको सडक पूर्ण रुपमा खुलेको छ । भोटेकाशी गाउँपालिका २ कोदारीमा गत असार १ गते देखि तथा भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङ र वडा नं ३ लार्चामा असार ३ गतेदेखि राजमार्ग अवरुद्ध थियो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख […]
थप पुरा समाचारको लागि