एमाले शिक्षकहरूको संगठनमा पनि चुनावी प्रतिस्पर्धा

७ असार, काठमाडौं । एमाले निकट शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको नेतृत्व चयन पनि मतदानबाटै हुने लगभग पक्का भएको छ । बबरमहलमा जारी १४औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि एक भन्दा बढी उम्मेदवारी परेकाले चुनावी प्रक्रियामा जाने भएको हो । अध्यक्ष पदका लागि कमला थापा, हंसबहादुर शाही र यमबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । […]
थप पुरा समाचारको लागि