भारतमा बन्धक भएका ३५ नेपालीको उद्धार

भारतमा बन्धक भएका ३५ नेपालीको उद्धार

७ असार, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै भारतमा बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले भारतको उत्तराखण्डको काशिपुरमा बोलाएर बन्दी बनाइ कुटपिट र यातना दिँदै रकम असुली गरेको सूचनाका आधारमा ३५ जना नेपालीको उद्धार भएको जानकारी गराएको छ । उत्तराखण्ड प्रहर र किन इन्डिया संस्थाको सहयोगमा गत बिहीबार ३५ […]

थप पुरा समाचारको लागि
TOP