ब्रिटिश गोरखाहरूलाई वंशजको आधारमै नागरिकता दिनुपर्छ : अध्यक्ष भट्टराई

ब्रिटिश गोरखाहरूलाई वंशजको आधारमै नागरिकता दिनुपर्छ : अध्यक्ष भट्टराई

७ असार, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरूलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताए । […]

थप पुरा समाचारको लागि
TOP