रास्वपालाई योगेशले भने- छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ

७ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा भाग नलिएकोमा दु:ख लागेको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘संसद्मा हामी छलफल गर्दैनौं, भाग लिँदैनौं विनियोजन विधेयकमा, नीति कार्यक्रमाथिको छलफलमा भने गम्भीर प्रश्न उठ्छ– संसदप्रति उहाँहरूको विश्वास […]
थप पुरा समाचारको लागि