कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

७ असार, धनगढी । कञ्चनपुरमा ठूलो परिणामको लागुुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–६ का दिपक बिसी र दार्चुलाको महाकाली नगरपालिका–३ निवासी नरसिंह महरा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बीसी युवा सशक्तिकरण समिति कञ्चनपुरका अध्यक्ष हुन् । प्रहरीका अनुसार उनीहरूलाई पुनर्वास नगरपालिका–६ को एक होटलबाट लागुऔषधसहित पक्राउ […]

थप पुरा समाचारको लागि
TOP