वेलमा उभिएर रास्वपा सांसदहरूले गरे विरोध (तस्वीरहरू)

वेलमा उभिएर रास्वपा सांसदहरूले गरे विरोध (तस्वीरहरू)

७ असार, काठमाडौं । संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले उभिएर विरोध गरेका छन् । आफूहरुको आवाज नसुनेर सभामुखले सदनको कामकारबाही अगाडि बढाएको भन्दै उनीहरूले विरोध गर्दै आएका छन् । बैठक सुरु भए लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले अवरोध गरेका थिए । रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएको बताइन् । राप्रपाकी सांसद […]

थप पुरा समाचारको लागि
TOP