भैरहवा जेलबाट रविको अपिल– बेथितिका वाहकलाई निवेदन दिएर विधिको शासन आउँदैन

भैरहवा जेलबाट रविको अपिल– बेथितिका वाहकलाई निवेदन दिएर विधिको शासन आउँदैन

७ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठको अपिल प्रकाशित गर्दै आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक कैद गरिएको भन्दै जनताबाट न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले रास्वपाले संसदमा, अनि विगतमा सरकारमा खेलेको भूमिकाको प्रशंसा गर्दै थोरै संख्यामा रहेका आफ्ना सांसदको अनुपस्थितिमा संसदको कल्पना पनि गर्न नसकिने उल्लेख गरेका छन् । […]

थप पुरा समाचारको लागि
TOP