प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

७ असार, काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, […]

थप पुरा समाचारको लागि
TOP