स्वास्थ्य बीमा कार्यक्रममा आधाभन्दा बढी बिमितले गरेनन् नवीकरण

स्वास्थ्य बीमा कार्यक्रममा आधाभन्दा बढी बिमितले गरेनन् नवीकरण

२४ चैत, काठमाडौं ।आर्थिक कठिनाइबिना सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ९ वर्ष पूरा भएको छ । तर, अहिलेसम्म न लक्षित सबैसम्म पुगेको छ, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच स्थापित भएको छ । नागरिकलाई राहत दिन भनेर सुरु गरेको कार्यक्रमको नवीरकण दर नै घट्दै गएको छ । नवौं वार्षिकोत्सवको […]

थप पुरा समाचारको लागि
TOP