पूर्वी पहाड जोड्ने तीनवटै लोकमार्ग जीर्ण र जोखिमपूर्ण

पूर्वी पहाड जोड्ने तीनवटै लोकमार्ग जीर्ण र जोखिमपूर्ण

कोशी लोकमार्गको धनकुटा खण्ड करिब १०० मिटर बाढीले बगाएको छ । मेची लोकमार्गको हेवा खोला र सगरमाथा लोकमार्गको सुनकोशी नदीमा पनि पुल छैन । कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई खोटाङका हुन् । उनी गृह जिल्लासँगको सिधा सम्पर्क टुटेको बताउँछन् । ‘हाम्रो जिल्लासँगको सिधा सम्पर्क टुट्यो, अहिले घुमेर जानुपर्छ,’ उनले भने, ‘धेरै सास्ती छ ।’

थप पुरा समाचारको लागि
TOP