सडक छाडेर सञ्जालतिर मोडिएको ‘नागरिक आवाज’

सडक छाडेर सञ्जालतिर मोडिएको ‘नागरिक आवाज’

परम्परागत सडक आन्दोलनको ठाउँमा फेसबुक, ट्विटर र टिकटक जस्ता प्लेटफर्मले नयाँ सामाजिक आन्दोलनको आधार तयार पारेका छन् । नवसामाजिक आन्दोलनको यो बदलिँदो स्वरूपले नेतृत्व र आन्दोलनको परिभाषा नै फेरिदिएको छ ।

थप पुरा समाचारको लागि
TOP