एसिया पारा ब्याडमिन्टन च्याम्पियनसिपमा प्रकाशको मिश्रित प्रदर्शन

५ असार, काठमाडौं । थाइल्याण्डमा भइरहेको एसिया पारा ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले मिश्रिति प्रदर्शन गरेका छन् । स्ट्यान्डिङ विधामा प्रतिस्पर्धा गरेका प्रकाशले सिंगल्समा ३ र डबल्समा ६ खेल खेले । आफ्नो मुख्य विधा सिंगल्स भएपनि उनले विदेशी खेलाडीसँग मिलेर मेन्स डबल्स र मिक्स डबल्समा पनि प्रतिस्पर्धा गरेका थिए । उनले सिंगल्समा […]
थप पुरा समाचारको लागि