लेभिटको अर्धशतक र भान डर मर्वेको फिनिसिङमा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

लेभिटको अर्धशतक र भान डर मर्वेको फिनिसिङमा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

५ असार, काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको हो । नेदरल्याण्ड्सका लागि माइकल ओपनिङ ब्याटर लेभिटले ५३ बलमा ८६ रनको आक्रमक पारी खेले । उनले ६ […]

थप पुरा समाचारको लागि
TOP